गठबन्धनमा पेचिलो बन्दै सिट बाँडफाट, ६० सिट पाउनेमा माओवादी विश्वस्त

काठमाण्डु – आसन्न निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाट गर्न सकस परेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनमा रहेका दलहरुले आ–आफ्नो दावी नछाडेपछि भागबण्डाको विषय पेचिलो बन्दै गएको हो । गठबन्धनका शिर्ष नेता र कार्यदलको संयुक्त बैठक दिनहुँजसो बसेपनि हालसम्म सिट बाँडफाटमा कुनै ठोस सहमति हुन सकेको…