को-को भए एमाले सिन्धुपाल्चोकबाट प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार सिफारिस ?

काठमाण्डु – नेकपा एमाले सिन्धुपाल्चोकले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न क्षेत्रीय बैठकले प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभातर्फ चार क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा ४ जनाको नाम सिफारिस भएको छ । जसमा एमाले पोलिटब्युरो…