एमालेका १९ पदाधिकारी, कसको अवस्था कस्तो ?

काठमाण्डु – आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि मुलुकका ठूला तथा साना राजनीतिक दलहरु चुनावी अभियानमा जुटेका छन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गर्दा एक्लैले प्रत्यक्षमा ८० सिट जितेको एमाले अहिले भने शून्यमा झर्ने देखिन्छ । त्यसको कारण हो पाँच दलीय सत्ता गठबन्धनबीच तालमेल…