कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुविकृत र एकीकृत गर्ने काम भइराखेको छ : प्रचण्ड

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र स्थापनाको लागि वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका छन्। रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले समाजवादको विचारलाई सफल बनाउनका निम्ति वाम आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका हुन्। ‘चाहे हँसिया हतौडामा चुनावमा लड्ने…