काठमाण्डु - ‘मिनी संसद’मा रुपका लिइने संसदीय समितिहरू सरकार र सत्तारुढ गठबन्धनको वेवास्तामा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा विषयगत समितिको सभापतिको निर्वाचन प्रक्रिया रोकिएको पाइएको छ । साउन २३ गते राष्ट्रिय सभाको संभावित कार्यसूचीमा रिक्त विषयगत समितिहरूका सभापतिको निर्वाचनको मिति र समय तोकिने उल्लेख थियो । अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली,…