किन बाबुराम र वामदेव गठबन्धनमा सामेल हुन चाहान्छन् ?

काठमाण्डु- सत्तारुढ पाँच दलीय गठबन्धनमै चुनावी भागबन्डा मिलाउन सकसपूर्ण बनिरहेका बेला बाबुराम भट्टराई नेतृत्वको नेकपा समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पनि गठबन्धनतिरै ढल्किएका छन् । जनता समाजवादी पार्टीबाट अल्गिएका डा. बाबुराम भट्टराईले आफू पनि गठबन्धनको हकदार भएको भन्दै पाँच दलीय गठबन्धनमै अटाउनेगरी दौडधुप तिव्र पारेका हुन् । विशेषगरि बाबुराम भट्टराई र वामदेव…