एमाले सचिवालय बैठक: वरिष्ठसहित ७ उपाध्यक्षलाई तोकियो विशेष जिम्मेवारी

काठमाण्डु - नेकपा एमालेले गठबन्धन सरकारको जनविरोधी कामविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । एमाले केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले गठबन्धन सरकारको जनविरोधी कामको विरोध गर्ने निर्णय भएको जानकारी दिए। त्यसैगरी आजको बैठकले पार्टी नेता कार्यकर्तालाई सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ । बैठकले प्रशिक्षणका…