‘केपी ओली र विद्या भण्डारीबीचको विवादको सेटलमेन्ट चामत्कारिक रूपमा हुनेछ’

काठमाण्डु – नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वसांसद कृष्णभक्त पोखरेलले कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी २०८४ सालसम्म कायम रहने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यो गठबन्धनको अहिले विकल्प छैन । ०८४ सालसम्म नै यो गठबन्धन ढुक्कसँग जान्छ, तलमाथि हुने कुनै सम्भावना छैन ।’ नेपाली कांग्रेसका नेता डा. शेखर…