काठमाण्डु - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यलाई नशाबाट बाहिर आउन सुझाव दिएका छन् । नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गरेका हुन् ।त्यस्तै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न समेत आग्रह गरे ।…