एसपीपीबारे बोले ओली, के भने ?

काठमाण्डु – नेकपा एमालेका केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्नो पालामा शुरू नभएको बताएका छन् । शुक्रवार काठमाण्डुमा स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्तिजनाउँदै एसपीपी आफ्नो नेतृत्वको सरकारको पालामा सुरु नभएको बताएका हुन् ।उनले ओलीको पालामा एसपीपी प्रोगाम ल्याएको भनेर भ्रम सिर्जना गरिएको…