जनप्रतिनिधिलाई माओवादीको दुई दिने प्रशिक्षण कार्यक्रम आज सकिँदै

काठमाण्डु- गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचित जनप्रतिनिधिलाई नेकपा (माओवादी केन्द्र) को दुईदिने प्रशिक्षण कार्यक्रम आज सकिँदैछ । बुधबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम आज साँझ सकिने भएको हो । बिहीबारको प्रशिक्षण कार्यक्रमलाई अर्थमन्त्री जनार्दन शर्माले सम्बोधन गर्ने भएका छन् । उनले ‘आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र…