घुस लिएको भनिएको अडियो काण्ड के हो ? भूमिमन्त्री अधिकारीको यस्तो जवाफ

काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका छन् । बिहीबार मन्त्रालयको १ वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले कसैले नियोजित रूपमा चलाएका हल्लाको पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने पनि बताए । आफूबारे प्रश्न…