काठमाण्डु र धरानका मेयरलाई प्रचण्डले भने- ‘गणतन्त्रको फूलबारीमा फुलेका दुई फूल’

काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डु महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् । दुवै फूलरुपी मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाण्डु र धरानवासी मतदातालाई धन्यवाद ज्ञापन गरे । उनले दुवै मेयरलाई जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन…