काठमाण्डु - डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहनगर रहेको गन्यापधुरामा २ हजार तीन मत गन्दा काँग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ईन्द्र बहादुर कार्कीले १ हजार ३२ मतसहित अग्रता बनाएका हुन् । नेकपा एमाले र नेपाली काँग्रेस (बिपी)का साझा उम्मेदवार सुरेन्द्र बहादुर मालीले ४९१…