काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार तनहुँ जाने भएका छन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नको लागि देउवा तनहुँ जाने भएका हुन् । पहिले बुटवलमा हुने आमसभालाई सम्बोधन गर्ने र त्यसपछि उनी तनहुँ जाने जनाइएको छ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा यसपाली नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने…