परशुराम ११ मा कांग्रेसले टुंग्यायो उम्मेदवार, अध्यक्षमा प्रकाश ऐर 

काठमाण्डु - नेपाली कांग्रेसले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा न. ११ को अध्यक्ष पदका लागि प्रकाश ऐरलाई उम्मेदवार बनाएको छ । पार्टीले स्थानीय तहको निर्वाचन अन्तर्गत नतृत्व हाँक्न सक्ने सक्षम व्यक्तिका रुपमा ऐरलाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।   त्यसैगरी नेपाली कांग्रेसले महिला सदस्यमा कोपिलादेवी खत्री, दलित महिला सदस्यमा वेलु सार्की, सदस्यमा छविलाल घिमिरे…