काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) ले आफ्नो भागमा परेको महानगर तथा उपमहानगरपालिको मेयर तथा उपमेयर तय गरेको छ । शुक्रबार बसेको पार्टीको पदाधिकारीको बैठकले महानगर तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाएको हो । उक्त बैठकले पोखरा महानगरपालिको प्रमुख धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एक पधाधिकारीले बताए । आचार्य पार्टीका कास्की जिल्ला अध्यक्ष…