गण्डकीका २२ पालिकामा एमालेले गर्‍यो सर्वसम्मत नेतृत्व सिफारिस

पोखरा – एमालेले गण्डकीका २२ भन्दा बढी पालिकाका प्रमुखको उम्मेद्वार सर्वसम्मत सिफारिस गरेको छ । विशेष परिस्थितिबाहेक सर्वसम्मत निर्णय भएर आएका उम्मेद्वारहरु फेरिने छैनन् । उनीहरुलाई नै प्रदेश कमिटीले निर्णय गरेर टिकट दिने सचिव धनन्जय दवाडीले जानकारी दिए । उनका अनुसार बागलुङबाट ४, म्याग्दीमा २, पर्वतमा १, लमजुङमा १, स्याङजामा ३, तनहुँ १, कास्की १,…