जसपाको चुनावी घोषणापत्र : महानगरमा नगररेल, पालिकामा चक्रपथ (पूर्णपाठ)

काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले हरेक पालिकामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने विभिन्न योजनासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । ‘पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सडकहरुको गुणस्तर सुधार गर्दै लगिने छ।…