काठमाण्डु – नेपाली कांग्रेस चितवनले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने निर्णय गरेको हो । चितवन जिल्ला सभापति राजेश्वर खनालले बैठकमा भरतपुरको मेयर पद अन्य दललाई नदिने निर्णय भएको जानकारी दिए । 'हामी केन्द्रीय गठबन्धनको…