काठमाण्डु— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने बताएका हुन् । त्यसैगरी उनले मंगलबार ट्वीटरमार्फत तालमेल कहाँ आवश्यक छ/छैन निश्चित गर्न स्थानीय समिति सक्षम रहेको बताएका छन् । ‘कहीँ…