काठमाण्डु – पछिल्लो समय मधेश प्रदेशमा नेकपा एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनमा रहेका महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् । यसै क्रममा आज महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेख फारुख एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट बिजयी बनेका…