काठमाण्डु – नेकपा एकीकृत समाजवादीको विभिन्न केन्द्रीय विभाग र प्रदेश कमिटीहरूले पूर्णता पाएको छ । नेकपा एसका महासचिव डा. बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभाग र प्रदेश कमिटीमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेका हुन् । केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरू र प्रदेश कमिटीहरू गठनका निर्णयहरूलाई हालै काठमाण्डुमा सम्पन्न…