अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगरे पछार्ने हो : अध्यक्ष ओली

काठमाण्डु - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने बताएका छन् । शनिबार नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाण्डुमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालको गठबन्धनलाई चुनावमा जनताको आँगनमा लगेर पछार्ने बताएका हुन् । उनले भने, ‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले…