संसद्को औचित्यमा प्रश्न : सरकारले नयाँ विधेयक दर्ता नै गरेन, महाअभियोग प्रस्ताव के होला ?

काठमाण्डु – संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी संघीय संसद्को अधिवेशन अन्त्य भएको छ । २८ मंसिरमा सुरु भई मंगलबार अन्त्य भएको घोषणा गरिएको संघीय संसदको १०औँ अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारले एउटा पनि नयाँ विधेयक दर्ता नगरि अन्त्य गरेको हो । संसदको पछिल्लो बैठक २९ फागुनमा बसेको…