काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशमा असोजमा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको छ । लोसपाका मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७९ असोजमा स्थानीय निर्वाचन गर्न माग गरेका हुन् । उनले सरकारले स्थानीय निर्वाचनको घोषणा गर्नु सकारात्मक रहेको तर बैशाख ३० मा चुनाव भए २ असोज २०७४ मा निर्वाचित…