‘अर्लि इलेक्सन’ कि स्थानिय निर्वाचन ? दोधारमा देउवा

काठमाण्डु – पछिल्लो समय राजनीतिक वृतमा चर्चाको विषय बनेको छ स्थानिय निर्वाचन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानिय निर्वाचनसम्बन्धी संविधान र ऐन बाझिएको भन्दै अर्लि इलेक्सनको प्रस्ताव गरेपछि अहिले स्थानिय तहको निर्वाचन चर्चाको विषय बनेको छ । प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानिय निर्वाचन सारेर बैशाखमा अर्लि इलेक्सन गर्न प्रस्ताव राखेका…