एमालेले भन्यो- स्थानीय निर्वाचनमा धोका र अलमल स्वीकार्य हुंदैन

काठमाण्डु – नेकपा एमालेले स्थानीय तहको निर्वाचनसम्बन्धमा कुनै पनि अलमल, धोका स्वीकार्य नहुने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन पर धकेल्न नहुँने भन्दै निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने बताएका हुन् । यद्यपि जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको…