काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन्। माओवादी केन्द्रका अध्यक्ष दाहाल शुक्रबारको सत्ता गठबन्धनको बैठकमा सहभागि भएका थिए । सोही बैठकमा बसेका कार्की पनि रिपोर्ट नआउन्जेल होम आइसोलेसनमा…