काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल क्रिकेट संघ – क्यान) ले खेलाडीलाई गरेको कोरबाहीको बारेमा चासो देखाएका छन् ।शुक्रबार प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ –क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर खेलाडीलाई कारवाही गरेको विषय के हो ? भनेर सोधेका हुन् । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थिए…