काठमाण्डु – नेपाली कांग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनिहरुको बिजयलाई पार्टीको भविश्यसंग जोडेर हेरिएको छ । युवा पुस्ताका लोकप्रिय दुई नेताहरु छुट्टा छुट्टै प्यानलबाट महामन्त्रीमा उमेद्वार बनेका थिए । तर, मतदाताले भने उनिहरुको जोडीलाई हल बाँधिदिएका छन् । महामन्त्रीमा डा प्रकाशशरण महत, मीनेन्द्र…