रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

काठमाण्डु – मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षामन्त्री रहेका रिजालले नेपाली कांग्रेसकाे महामन्त्रीमा पराजित हुने भएपछि राजीनामा दिने घोषणा गरेका हुन् । रिजालले लेखेका छन्, 'नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको…