शक्तिशाली नेतालाई पाखा लगाउंदै माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित

सुर्खेत -नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छन् । माओवादी केन्द्रले केसीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । उनि यसअघि कर्णाली प्रदेशको तीन वर्ष भूमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्री थिईन । कर्णाली प्रदेशको अध्यक्षका लागी पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही,राजकुमार शर्मा र रामदिप आचार्य प्रतिस्पर्धामा थिए । माओवादी केन्द्रको कर्णाली प्रदेशको पहिलो बैठकले…