यी हुन् माओवादी कर्णाली प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश समिति सदस्यहरू

सुर्खेत – नेकपा माओवादी केन्द्रको चार दिनसम्म चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशन २११ जनाको प्रदेश समिति निर्माण गर्दै सकिएको छ । २११ जनाको प्रदेश समिति बने पनि नौ जनाको पदाधिकारी भने गठन हुन सकेको छैन । अधिवेशनमा २११ जना सदस्यहरूमा रुकुम पश्चिमबाट ३२, सल्यान र कालिकोटबाट २९/२९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्ला र हुम्लाबाट १८/१८,…