ओली संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयास गर्दैछन्ः पौडेल

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगिन आरोप लगाएका छन् । एमालेले संसद अवरोध गरिरहेको सन्दर्भलाई उल्लेख गर्दै पौडेलले त्यसलाई ’देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयास’को रुपमा अर्थ्याएका छन् । ‘६ महिनाको समयमा दुई–दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पु¥याउने एमाले ओलीले महिनौ दिनदेखि संसद…