मकवानपुर – बागमती प्रदेशमा आज नियुक्त भएका पाँच मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम थप गरेका मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्मा र राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १७२ अनुसार पद तथा गोपनीयताको शपथ खुवाएका…