शेखरलाई भोट माग्दै गगनले भने : विवेकपूर्ण निर्णय गर्नूस्

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई जिताउन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । थापाले मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको रुपान्तरण अहिलेको नेतृत्वबाट सम्भव नभएको भन्दै कोइरालालाई मतदान गर्न अपिल गरेका हुन् । सोमबार भएको निर्वाचनबाट सभापतिमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नपाए…