काठमाण्डु – नेपाली कांग्रेसकी नेतृ शान्ति बोहरा पुजाराले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् । भोलीदेखि काठमाण्डुमा सुरु हुने १४औं महाधिवेशनमा बोहराले सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा भूगोल (महिला) तर्फबाट उम्मेदवारी घोषणा गरेकी हुन् । मंगला स्मृति प्रतिष्ठान ७ नम्बर प्रदेशको अध्यक्ष समेत रहेकी उनले आफूले पार्टीमा आवद्ध रहेर देश र जनताका लागि लामो समयदेखि…