ओली भेट्न जाँदै भीम रावल र सुवास नेम्वाङ

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता हुने भएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहेका बेला अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भेटवार्ता हुने भएको हो । ओलीलाई भेट्न रावल र नेता सुवास नेम्वाङ होटल जाँदैछन् । सर्वसम्मत नेतृत्व चयनमा असन्तुष्टी जनाएका रावल र ओलीबीचको भेट यसअघि…