कांग्रेसमा महाधिवेशन बहस : निर्वाचनअघि विशेष र पछि नियमित महाधिवेशन !

काठमाण्डु – यतिबेला नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने विषयमा बहस चर्किएको छ । महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको कार्यतालिका समेत पेश गरिसकेका छन् । फागुन २१ गते प्रतिनिधिसभा चुनाव पनि नजिकिँदै गएकाले फागुनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले दबाब बढाइरहेका छन्…