प्रमुख निर्वाचन आयुक्तको जवाफले रामचन्द्र आक्रोशित, देउवामाथि पोखे रिस

काठमाण्डु – सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन गर्न आलटाल गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित भएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता पौडेलले थपिएको ६ महिनाको अवधिमा पनि महाधिवेशन हुन नसक्ने अवस्था आएको भन्दै सभापति देउवामाथि आक्रोश व्यक्त गरेका हुन् । उनले पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको भएपनि असाधारण परिस्थिति…