काठमाडौं– माओवादी केन्द्रभित्र सरकारको नेतृत्वको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा विवाद देखिएपछि एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मध्यस्थकर्ताको भुमिका निर्वाह गरेको स्रोतको दावी छ । श्रेष्ठको पछिल्लो समय नेपालसंग निकटता छ । नेपालले प्रचण्डलाई श्रेष्ठको नेतृत्वमा मन्त्री पठाउन आग्रह गरेको स्रोतले…