माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो । माओवादीका तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीको छनोट गर्न उक्त बैठक बसेको जनाइएको छ । सरकारमा हाल माओवादी केन्द्रबाट दुई जना मन्त्री सहभागी छन् । माओवादीको भागमा कम्तीमा थप चार जना मन्त्री परेका छन्…