गण्डकी प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले लिए शपथ

काठमाण्डु- गण्डकी प्रदेशमा नवनियुक्त ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिशमा ती मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । जसमध्ये कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति,…