काठमाण्डु – नेपाली कांग्रेसका १० जना नेताहरुले पार्टी भित्रै नेतृत्वबाट असुरक्षीत हुने अवस्थाको अन्त्य गर्न माग गरेका छन् । कांग्रेसका १० केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममाथि प्रहार भइरहेको भन्दै पार्टी भित्रै न्यायका लागि धर्ना दिनु पर्ने र अनशन बस्नु पर्ने अवस्थाको अन्त्य गर्न माग गरेका हुन् ।…