विप्लवको राजनीतिक भेटवार्ता तिव्र, ओली भेट्न बालकोट पुगे

काठमाण्डु – नेकपाका महासचिव नेविक्रम चन्द विप्लवसहितका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान ओली निवास बालकोट पुगेका महासचिव विप्लवसँगै प्रवक्ता खड्गप्रसाद विश्वकर्मा, धर्मेन्द्र बाँस्तोलालगायतका नेताहरुले भेटवार्ता  गरेका हुन् । नेकपाका नेताहरुले अ‍ोली नेतृत्वको सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको बताइएको…