काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार एमाले स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले जनादेशबाट सरकारमा भए पनि परामदेशबाट आफूहरु प्रतिपक्षी भएको बताएका छन् । उनले आफूहरु कुनै आवेश उत्तेजनामा नरहेको बताउँदै न्याय पाउनुपर्ने ठाउँबाट अन्याय भएको बताएका हुन् । ‘हिजो हामी जनादेशबाट सरकारमा…