काठमाण्डु — सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध गठन भएको संवैधानि इजलासले सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । अदालतले मंगलबार ७ बजेभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको…