कार्यदलमा जुट्यो सहमति, अन्ततः एक भयो एमाले (पत्रसहित)

काठमाण्डु - नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ । आज दिनभरी बसेको एमाले कार्यदलको बैठकमा संस्थापन पक्ष र नेपाल पक्षबीच १० बुँदे सहमति भएको हो । आइतबार झण्डै १३ घण्टा बसेको लामो बैठकपछि जुटेको सहमितबारे सञ्चारकर्मीलाई जानकारी दिँदै कार्यदलका सदस्य भीम रावलले बैठकमा १० बुँदे सहमति भएको जानकारी दिए । उनले…