माधवलाई भेटेर प्रचण्डले भने : ओलीबाट धोका हुन सक्छ, हाम्रो साथ नछाड्नुहोस्

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज नेपालको निवास कोटेश्वर पुगेका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विश्वासयोग्य नेता नभएकोे भन्दै नेता नेपाललाई आफूहरुको साथ नछाड्न आग्रह गरेका छन् । श्रोतका अनुसार भेटका क्रममा प्रचण्डले भने, ‘ओलीजी विश्वासयोग्य नेता होइन…